८ बैशाख २०८३, मंगलबार
मौसम

२०८० माघ १८ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि