२ कार्तिक २०८१, शुक्रबार
मौसम

मनसुन देशैभर फैलियो : सामान्यदेखि मध्यम खालको वर्षा हुने

१४ असार, काठमाडौँ । यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही