३ आश्विन २०८१, बिहीबार
मौसम

झापाका नौ स्थानीय तह उच्च जोखिममा

१९ असार, बनियानी, झापा । झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन प्रकाश