३ आश्विन २०८१, बिहीबार
मौसम

दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने

२१ कात्तिक, काठमाडौं । दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो । नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने