३ असार २०८१, सोमबार
मौसम

पुसको चिसोमा अभियानकर्मी नदी किनारमा

२१ पुस, काठमाडौँ । पुस महीनाको बिहान ७ बजेको चिसोमा उपत्यकाका नदी किनार र चक्रपथका विभिन्न स्थानमा मानिसको भीड हुन्छ । उपत्यकालाई स्वच्छ बनाउने उद्देश्यले अभियानकर्मी जाडोको परवाह नगरी स्वतःस्फूर्त सफाइमा जुट्ने गरेका छन् । उपत्यकाका नदी र चक्रपथ सफाइ