८ पुस २०८१, सोमबार
पर्यटन

नेपाल भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

अच्युत रेग्मी, काठमाडौँ, २७ पुस । सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा