४ बैशाख २०८१, मंगलबार
टिप्स

डिप्रेसनबाट मुक्त हुन सहयोग गर्दछ पुदीनाको नियमित सेवन

पुदीनाले खाना पचाउन सहयोग पुर्याउँछ । तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ । स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यदि श्वासको दुर्गन्ध छ भने पनि यसको सेवनले