१२ श्रावण २०८१, शनिबार
टिप्स

यस्ता मानिसलाई कदापी पनि आफ्नो साथी नबनाउनुस्

यस्ता मानिसलाई कदापी पनि आफ्नो साथी नबनाउनुस् । भनिन्छ गाँस छोड्नु साथ नछोड्नु । मानिसको जीवनमा सहृदय र सद्भाव भएका सच्चा साथीहरुको पाइलाका डोबहरु र अनुहारहरू यादगार हुन्छन्, कति उदाहरण त यूगौंयूग अमर भएर बाँचिरहन्छन् भगवान कृष्ण र सुदामा जस्तो