२२ पुस २०८१, सोमबार
विचार

राजतन्त्रले गरेका गल्ती र गणतन्त्रमा भएका भुलको समिक्षा हुनुपर्थ्यो

राजतन्त्रले गरेका गल्ती र गणतन्त्रमा भएका भुलको समिक्षा हुनुपर्थ्यो लोकतान्त्रिक गणतन्त्रमा बिकासको चर्चा हुनुपर्थ्यो । तुहिएका र तुहाईएका अनि ढलेका र ढालिएका संरचनाको बहस हुनुपर्थ्यो । निरंकुशताले च्यापिएका अनि मोकमरिले थलिएका जनताको “चर्चा” हुनुपर्थ्यो । बेचिएका उद्योग अनि बिदेशिएका युवायुवतीको