१३ आश्विन २०८१, आइतबार
खेलकुद

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेठ २० देखि

विदुर, ६ जेठ । जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता यही जेठ २०–२९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा देशभरिका उत्कृष्ट १० टोलीको सहभागिता हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले