१२ असार २०८१, बुधबार
खेलकुद

नेपालसँग एमसीसी पाँच विकेटले पराजित

१८ कात्तिक, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ । २०२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३७.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।