४ चैत्र २०८२, बुधबार
खेलकुद

क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल बर्खास्त, नयाँ कप्तान सन्दीप लामिछाने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ भने नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तानबाट मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय