२ चैत्र २०८२, सोमबार
खेलकुद

नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ९० रनको लक्ष्य

३ चैत, जिम्बावे । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले १ सय ९० रनको चुनौती पाएको छ । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर १ सय ८९ रन बनाउन सक्यो । नेपालका लागि सोमपाल