३ चैत्र २०८२, मंगलबार
खेलकुद

ब्राजिललाई २-१ ले पराजित गर्दै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश

२३ असार, काठमाडौं । विश्वकप फुटबलमा शुक्रबार राती सम्पन्न खेलमा ब्राजिललाई २-१ ले पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्वाटर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल जारी विश्वकपमा भने क्वार्टरफाइनलबाटै वाहिरिएको छ । ब्राजिललाई पराजित गर्दै बेल्जियमले