१२ पुस २०८१, शुक्रबार
समाज

लहलहैमा बालविवाह, पछि पछुतो

विमलबहादुर विष्ट, डोटी, २६ भदौ । दीपायल सिलगढी नगरपालिका वडा नं ८ का माया विष्टको कक्षा ८ मा पढ्दापढ्दै फेसबुकमा एक युवकसँग चिनजान भयो । सत्र वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाहसमेत भयो । अहिले उनी २० वर्षकी भइन् ।