२१ बैशाख २०८२, आइतबार
विज्ञान

माइकल फाराडेको विज्ञान क्षेत्रमा योगदान

माइकल फाराडे विश्व प्रसिद्ध बेलायती बैज्ञानिक, भौतिकशास्त्री तथा आविष्कारक हुन् । उनले वैज्ञानिक अध्ययन अनुसन्धानमा उल्लेखनीय काम गरेका थिए । उनले विज्ञानको क्षेत्रमा दिएका योगदानहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ । (क) विद्युत चुम्बकीय उपपादनको सिद्धान्त (Faraday’s Laws of Electromagnetic Induction) यस