१२ असार २०८१, बुधबार
धर्म-संस्कृति

सुरु भयो भक्तपुरमा बिस्केटजात्राको रौनक

२८ चैत, भक्तपुर । भक्तपुरमा विस्केट जात्रा सुरु भएको छ । नयाँ वर्षको आगमनसंँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालिन बिस्केट जात्रा मंगलबारबाट सुरु भएको छ । मंगलबार बिहान भैरवनाथको पूजा सुरुभएसँगै दिउँसो