१४ बैशाख २०८१, शुक्रबार
प्रवास

कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता, नेपाली श्रमिकलाई सहज

सउल । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन