काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर हिजो पाँच समूहले हिजो सुझाव प्रस्तुत गरेका थिए । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज केन्द्रीय निकाय तथा विभाग, बागमती