धनगढी पुगेर प्रचण्डले भने- सुदूरपश्चिम प्रदेश सरकार अहिल्यै परिवर्तन हुँदैन
कैलाली । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकार तत्कालको लागि परिवर्तन नहुने बताएका छन् । आज बुधबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन् ।