३० चैत्र २०८२, सोमबार
राजनीति

माओवादीको निर्णय : व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय