काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन अवधिमा नयाँ सरकार गठन हुनै नसक्ने जिकिर गरेका छन्। आफू नेतृत्वको सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भएको भोलिपल्टै आएको प्रधानमन्त्री ओलीको भनाइमा देश नयाँ संवैधानिक जटिलतातिर धकेलिने संकेत छ। प्रधानमन्त्री ओलीका अनुसार संक्रमणकालीन अवस्थामा