प्रचण्ड निवासमा माओवादीको मन्त्री छान्ने बैठक
२ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम टुङ्ग्याउने जिम्मेवारी दिएको छ । प्रचण्डले आज भरतपुर महानगरपालिकाको कार्यक्रममा चितवन जाने कार्यक्रम रद्द गरेर मन्त्रीको सूची टुङ्ग्याउन बैठक डाकेका थिए । बैठकमा