१२ आश्विन २०८१, शनिबार
राजनीति

प्रधानमन्त्री ओलीद्वारा रामवरणमाथि कूको प्रयास गरेको आरोप

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवमाथि सैनिक कु गरेर संविधान जारी हुन नदिने असफल षडयन्त्र गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौमा गरेको