१५ असार २०८१, शनिबार
राजनीति

दिल्लीका मूख्यमन्त्री केजरिवाललाई जुत्ता प्रहार

काठमाडौं: भारतको राजधानी सहर नयाँदिल्लीका मूख्यमन्त्री अरबिन्द केजरिवालमाथि जुत्ता हानिएको छ । पत्रकार सम्मेलनमा बोलिरहेका बेला केजरिवालमाथि एक युवाले जुत्ता हानेका हुन् । उनीमाथि आम आद्मी सेनाका एक कार्यकर्ताले जुत्ता हानेका हुन् । उनले जुत्ता हान्ने क्रममा केजरिवलाविरुद्ध नाराबाजी गर्दै