१५ असार २०८१, शनिबार
राजनीति

आन्दोलनमा विदेशीको समर्थन खोज्दै मधेसी मोर्चा

९ वैशाख, काठमाडौं । आन्दोलनमा विदेशीको समर्थन जुटाउन मधेसी दलले आज नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गर्दै छन् । आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहका मधेसवादी दलहरुले विदेशी कुटनीतिक प्रतिनिधिको बिचार बुझ्न लागेका हुन् । आज होटल र्‍याडिसनमा छलफल