१२ असार २०८१, बुधबार
राजनीति

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार

२१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार देखिएको छ ।व्यवस्थापिका संसदको अधिवेशन मंगलबारदेखि सुरु भएको अवस्थामा यो बजेट अधिवेशन नै भएता पनि पहिले नयाँ सरकार बनाउने प्रयास कांग्रेसले थालेको छ । कांग्रेसले