रक्षामन्त्रीद्वारा बाजपेयीप्रति श्रद्धाञ्जलि
४ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । नेपालस्थित भारतीय दूतावासमा पुगी उहाँले नेपाल सरकारका तर्फबाट स्व बाजपेयीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी