८ चैत्र २०८२, आइतबार
राजनीति

नागरिकता ऐन संशोधनमा राष्ट्रिय हित आवश्यक

८ असोज, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताउनुभएको छ । नागरिकता संशोधन विधेयकविरुद्ध आन्दोलन समन्वय समितिले आज आयोजना गरेको विचार गोष्ठीमा उहाँले राष्ट्रिय हितलाई प्राथमिकतामा