लिबिया सरकारद्वारा त्रिपोली युद्ध विराम सम्झौताको घोषणा
१० असोज, त्रिपोली । अन्तर्राष्ट्रिय पहिचान प्राप्त लिबियाली सरकारले बुधबार नयाँ युद्ध विरामसम्बन्धी सम्झौताको घोषणा गरेको छ । त्रिपोलीको दक्षिणी क्षेत्रमा केही समयदेखि विद्रोही लडाकूहरूसँग भइरहेको भिडन्त अन्त्य गर्न युद्ध विरामको घोषणा गरिएको अधिकारीहरूले बताएका छन् । विगत एक महिनामा मात्रै