८ चैत्र २०८२, आइतबार
राजनीति

निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग

१५ असोज, नेपालगञ्ज  । बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला गरिएको छ । निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग