१० चैत्र २०८२, मंगलबार
राजनीति

नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन

प्रकाश सिलवाल, काठमाडौँ, ५ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा