प्रदेशसभा बैठक रोक्न मुख्यमन्त्री राईको दबाब, सभामुखद्वारा अस्वीकार
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन् तर सभामुखले भने अस्वीकार गरेका छन् । आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन् । उनले सभामुखलाई सूचना टाँसेर