काठमाडौं । सिराहाकी जानकीदेवी राम समानुपातिक सांसद् बनेकी छन्। निर्वाचन आयोगले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको हो। गएको २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग