काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको बताएका छन्। उनले संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समाधान हुन नसक्ने बताएका छन्। उनले अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार