२३ चैत्र २०८२, सोमबार
राजनीति

राष्ट्रियसभा निर्वाचन : ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले कोभिड-१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्ड अनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । मतदानस्थल तथा मतदान