२८ चैत्र २०८२, शनिबार
राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार बैठकमा नाराबाजी गरेर संसद अबरुद्ध गर्दै आएको छ । सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्‍त्री जनार्दन शर्माले विनियोजन विधेक २०८७ माथि वचार गरियोस्