काठमाडौं । नेपाली चलचित्र क्षेत्रका निकै नै चर्चित नायिकाको रुपमा चिनिने आँचल शर्मा फागुन २९ गते मात्र वैवाहिक जीबनमा बाधिएसँगै उनीहरुले फोटो सुट गरेका छन् । उनी लामो समयदेखि पल शाहसँग प्रेमको चर्चा चलेपनि उनीहरुले भने प्रेम स्वीकारेका थिएनन् ।