१६ आश्विन २०८१, बुधबार
समाचार

नेकपा (एकीकृत समाजवादी) काठमाडौँको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । यहाँ आज आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी