१५ आश्विन २०८१, मंगलबार
समाचार

एमालेको निर्णय : केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आसन्न निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । एमालेको