१४ आश्विन २०८१, सोमबार
समाचार

कांग्रेसको संसदीय समितिको बैठक बस्दै, समानुपातिक सूची टुंग्याउने तयारी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उम्मेदवार टुंग्याउनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो । आजको बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरुबाट अन्तिम सूची बनाउने तयारी रहेको