१२ असार २०८१, बुधबार
समाचार

जयनगर-जनकपुरधाम-कुर्था रेल आज र भोलि अतिरिक्त सेवा सञ्चालन हुँदै

धनुषा । जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन