काठमाडौं, १७ साउन – कानुनको रक्षा गर्न दलबलसहित सक्रिय निकायका कर्मचारीले नै कानुन कुल्चिए भने के हुन्छ ? नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह र नक्कली प्रमाणपत्रधारीलाई कानुनको ढोकासम्म पु-याउने प्रहरीकै नक्कली प्रमाणपत्र भेटिएको छ । त्यो पनि एक–दुई जनाको होइन,