असार ८, २०७३- अफगानिस्तानको राजधानी काठमाडौंमा सोमबार आतंककारी हमलामा मारिएका १२ जना नेपालीको शव बुधबार काठमाडौं ल्याइएको छ । सरकारले उक्त शवहरु ल्याउन नेपाल एयरलाईन्सको विमान पठाएको थियो । प्रधानमन्त्री केपीशर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मृतकप्रति श्रद्धान्जलि अर्पण गरेका