काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले गरेको महसुल वृद्धिको निर्णयको विरोध गर्दै नेकपा माओवादीले फिर्ता लिन माग गरेको छ। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ। ‘नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको