५ चैत्र २०८२, बिहिबार
समाचार

दीक्षितलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

आफ्ना पति कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले बुधबार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन उपर सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। सोमबार अख्तियारको लिखित जवाफ र दीक्षितलाई