काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने तथा मेडिकल शिक्षा सुधारलगागतका माग राखेर आठौं आमरण अनुशनमा बसेका डा. गोविन्द केसीले १६ औं दिनमा अनशन तोडेका छन्। आइतबार साँझ सरकार र केसीबीच चार बुँदे सहमति भएपछि डा. केसीले