७ चैत्र २०८२, शनिबार
समाचार

मत खरिद–बिक्रीमा नलाग्नोस् : प्रमुख आयुक्त

कात्तिक २१, धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिद–बिक्रीमा नलाग्न आह्वान गरेका छन् । निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा. यादवले राजनीतिक दल र मतदातालाई