१० फाल्गुन २०८२, आइतबार
समाचार

मतदान केन्द्रमा झडप, स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाईफायर

१०, मंसिर २०७४ l सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा झडप भएको छ। सिन्धुपाल्चोकको कालिका मावि र देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताए। स्थितिलाई नियन्त्रणमा