१० श्रावण २०८३, आइतबार
समाचार

ट्रम्प प्रशासनविरुद्ध १८ राज्यले मुद्दा दायर

एजेन्सी, २१ वैशाख । अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकाको अटो फ्लीट (कार कम्पनीहरु) का लागि ग्रीन हाउस ग्यास उत्सर्जनको नियममाथि पुनः बिचार गरिएका विरोधमा कानूनी लडाई शुरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्